Banner Newsराजनीति
रवि लामिछानेको नेतृत्वमा सरकारमा जाँदै रास्वपा ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ ।
सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने तयारी रहेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले सम्भवतः आजै वर्तमान मन्त्रिपरिषद खाली गरेर एमाले र रास्वपालाई भित्र्याउनेछन् । पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी छ ।