Banner news (with photo)ताजा समाचारसफलताको कथासाहित्य/ सिर्जना
		
	
	
याे बर्षको युद स्मृति पत्रकार पुरस्कार टीका बिष्टलाई ।

२०५५ साल फागुन २१ गते रुकुमको गरायलमा तत्कालीन माओवादी द्वारा हत्या गरिनु भएका नेकपा एमाले जिल्ला कमिटी रुकुमका सचिव-प्रखर युवा नेता साहित्यकार एवं पत्रकार युदुकुमार गौतम स्थानाको २२ युद स्मृति पत्रकार पुरस्कार बाट टीका बिष्टलाई प्रमुख अथित सभामुख देवराज घिमिरेले प्रधान गर्नु भयो त्यतै अथिमा एमाले नेता सुर्य थापाले पनि आफ्नो मन्तब्य राखनु भएको थिए र पिता उमाकान्त गौतम पनि उपस्थिति हुनुहुन्थ्यो थप र पार्टीका विभिन्न व्यक्ति पनि उपस्थित हुनुहुन्थ्यो । विवरण ।




				
					
					
					
					


