Banner NewsBanner news (with photo)ताजा समाचारराजनीति
भत्कियो सत्ता गठबन्धन, भयो नयाँ सहकार्य ।
२१ फागुन । सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको श्रोतले जनाएको छ ।
त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ ।