मिति: २४ माघ २०८१, बिहीबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सिंगो गाउँनै नेकपा एमालेमा समाहित – Shivalaya TV
Uncategorizedकोशी प्रदेशराजनीति

सिंगो गाउँनै नेकपा एमालेमा समाहित

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ तिल्बारीको सिंगो गाउँनै नेकपा एमालेमा समाहित भएका छन ।

शुक्रबार एक समारोहबीच स्थानीय सन्तोष लुङेली मगरको नेतृत्वमा सिंगो गाउँमा रहेका समुदायहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित भएका हुन । नेकपा एमालेका अध्यक्ष प्रमेश्वर घिमिरे, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईको उपस्थितीमा तिल्बारी गाउँका २५ घरपरिवारका सवै सदस्य नेकपा एमालेमा प्रवेश गरेका हुन ।

एमाले प्रवेश गर्नेहरुमा चेतबहादुर लुङेली मगर, तिलकबहादुर राना मगर, खिम कुमारी मगर, पुर्ण बलम्पाकी, धनबहादुर खड्का, लेख बहादुर खुलाल, तिलक बुर्जा मगर, लाल बहादुर परियारलगायत हुनुहुन्छ । नवप्रवेसीहरुलाई अध्यक्ष घिमिरे र नेतृ राईले स्वागत गर्नुभएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker