मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बागलुङको बडिगाडमा पहिरोले ८ जनाको मृत्यु १० घाइते – Shivalaya TV
Banner Newsगण्डकी प्रदेशसुरक्षा/अपराधस्वास्थ्य

बागलुङको बडिगाडमा पहिरोले ८ जनाको मृत्यु १० घाइते

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-१०, आरुपाटमा  २२ गते बिहान ११ बजे पहिरोले ठूलो क्षति पुर्‍याएको छ । घर र गोठमाथिबाट आएको पहिरोले ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

घटनाको भएको थाहा पाउदा लगत्तै नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको टोली पनि घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थिए। पहिरोले सडक संजाल अवरुद्ध पारेको छ र मौसमको प्रतिकूल अवस्थाका कारण हवाई उद्धारसमेत हुन सकेको छैन  घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। हराएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ।

यस्तै, बडिगाड गाउँपालिका-०९ मा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker