मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा – Shivalaya TV
Banner Newsखेलकुद

इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो ।

नेपालले यो खेल २५–२१, २२८–२६ र २५–२० ले जित्यो । नेपालले उपाधिका लागि बुधबार भारतसँग खेल्नछ।

नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker