कर्णाली प्रदेशपर्यटन
युट्युबर रतन कार्की रारा तालको भ्रमणमा ।
पछिल्लो समयका लोकप्रिय युट्युबर रतन कार्की रारा तालको भ्रमणमा छन्, उनी विगत दुई चार दिनमा लामो यात्रा गरेर मुगुको रारामा छन् । उनी आफ्नो घर चितवन बाट बाईकमा मुगु गएका हुन उनले दिन प्रतिदिन कर्णाली प्रदेशका विभिन्न भिडियो भ्लग बनाउदै आफ्नो युटुबमा अपडेट गर्दै आएका छन् र उनका बुवा पनि उनीसँगै गएका छन् । उनले यो आफ्नो पहिलो अनुभव भएको र यस्तो ठाउँ घुम्न पाउँदा रमाइलो भएको भन्दै भिडियो पनि अपलोड गरेका छन् । पुरा जानकारी पाउन रतन कार्की युटवमा च्यानलमा छ ।