Banner NewsUncategorized
प्रधानमन्त्री ओली १० दिने अमेरिकाको भ्रमण सकेर फर्किए स्वदेश
प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए । अमेरिकामा उनले विभिन्न देशका सरकार प्रमुखसँग भेटघाट पनि गरेका थिए । मुलुकमा प्राकृतिक विपत्ति भइरहेका बेला ओली अमेरिकामै रहेको भन्दै आलोचना भइरहेको थियो ।