मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
प्रधानमन्त्री ओली आज नेपाल फर्किदै – Shivalaya TV
Banner NewsBanner news (with photo)देशराजनीति

प्रधानमन्त्री ओली आज नेपाल फर्किदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज नेपाल फर्किने हुनुभएको छ ।

उनी आज बेलुका चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने कार्यम्रम रहेको छ ।  संयक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली ४ असोजमा अमेरिकाको न्युयोर्कमा गएका थिए ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker