Banner Newsजिवनशैलीराजनीति
मेरो एज पनि गयो हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ:देउवा
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै कांग्रस सभापति देउवाले भने–
‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ । भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मैले भन्दा बढ्ता गर्नुपर्छ । चुनौतिको सामना गर्दै अवसरहरूलाई पनि बढी फाइदा लिँदै अझ बढी समन्वयात्मक रूपमा अगाडि बढाउँदै जानुपर्छ ।’