Banner Newsजिवनशैलीसुदूरपश्चिम प्रदेश
शिलगढी बजार जोड्ने सेती नदीमा बनेको पुल
डोटी जिल्लामा रहेको पिपल्ला र शिलगढी बजार जोड्न सेती नदीमा बनेको पुल तथा वर्षातमा उर्लिएको सेती नदी । पछिल्लो समय पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र समेत बन्दे गएको छ। तस्बिर : धनबहादुर भण्डारी/ रासस