मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आज शेयर बजार ३ हजार माथी – Shivalaya TV
Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारबि.बि.सि.

आज शेयर बजार ३ हजार माथी

शेयर बजार वृद्धि भएसँगै आज ३,०००.81 मा पुगी आजका लागि कारोबार बन्द भएको छ ।

काठमाडौँः- नेप्से परिसूचक आज मिति २०८१/०४/३१ गते बिहीबारका दिन नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष यताकै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार निरन्तर घट्दो क्रममा थियो ।

पछिल्लो समय दिन प्रतिदिन सुधार हुँदै गएको शेयर बजार आज पनि ४३.०५ अंकले वृद्धी भई शेयर बजारमा १.४५ प्रतिशतले बृद्धि भएको हो ।

अब शेयर बजार आईतबार मात्रै खुल्ने छ । भोली शुक्रबार र सनिबारका दिन भने शेयरबजार कारोबार बन्द रहने छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker