मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
हुम्लामा बलेरो जिप दुर्घटना – Shivalaya TV
Banner Newsकर्णाली प्रदेशताजा समाचारस्थानीय तहस्वास्थ्य

हुम्लामा बलेरो जिप दुर्घटना

हुम्ला, – हुम्लाको जिल्लाको अदानचुलि गाउँपालिका वडा नं. ४ मा बलेरो जिप दुर्घटना भएको छ । जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा गाडी पल्टिएको हो।

दुर्घटनापछि जिप उत्तानो अवस्थामा पल्टिएको थियो, जसलाई उठाउन स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा घटनास्थलमा पुगेका थिए  । स्थानीय र प्रहरीहरूले तात्कालिक उद्दार कार्य सुरु गरी जिपलाई सडकबाट उठाएका छन्।

दुर्घटनाका कारण के कति क्षति भयो भन्ने विषयमा भने अझै पूर्ण जानकारी प्राप्त हुन सकेको छैन। प्रारम्भिक रिपोर्ट अनुसार, ठूलो मानवीय क्षति भने नभएको बताइएको छ। घटना भए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो भने स्थानीयहरूले समेत उद्दारमा सहयोग गरेका थिए।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker