Banner Newsजिवनशैलीसुरक्षा/अपराध
“सक्किगोनि” कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना जुवातास खेल्दा पक्राउ
काठमाडौं महानगरपालिका–८, गौरीघाटमा जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिका निभाउने कलाकार पुरुषोत्तम आचार्य सहित ११ जनालाई नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ।