Banner Newsखेलकुदजिवनशैली
भाका भलिबल हेर्दै काठमाडौ महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले काभा वेमेन्स नेसन्स लिग अन्तर्गत नेपाल र भारतबीचको फाइनल खेल हेरेका छन् । काठमाडौंमा आयोजित उक्त खेलमा प्रमुख शाह र उपप्रमुख डंगोलको उपस्थित भएका हुन ।