Banner Newsखेलकुद
काभा उपाधि भारतीयलाई नेपाल उप बिजेता
काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३-२ सेटले जितेको हो। नेपालले उपबिजेतामा चित्तबुझाएको छ ।