Banner News
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना
नुवाकोटमा एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना भएको छ शिवपुरी -७ सुर्यचौर डाडामा हेलिकप्टर ठोक्किएको प्रहरीले जनाएको छ
दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ। घटना बारे थप जानकारी आउन बाँकि।