Banner Newsकर्णाली प्रदेशताजा समाचारस्वास्थ्य
हुम्लामा ६६ वर्षिय बृद्धा खोलाले बगाउँदा सकुशल उद्दार
हुम्ला, चंखेली गाउँपालिका-४ लोति खोलामा ऐ. २ दार्मा बस्ने ६६ वर्षीय धर्म बहादुर शाही मुख धुने क्रममा खोलाले बगाउँदा शाहीलाई करिब १० मिटर तल पुर्याएको थियोे याे घटनाकाे जानकारी भए लगतै उदारकाे लागि नेपाल प्रहरी उक्त घटनामा पुगि शाहीलाई तत्काल उद्दार गरी सामान्य उपचार पछि परिवारको जिम्मा लगाएको छ ।
प्रहरीको त्वरित कार्यवाहीले शाहीलाई सकुशल उद्दार गर्न सकिएको र हाल उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्लयले जानकारी गराएको छ ।