Banner NewsBanner news (with photo)ताजा समाचारबि.बि.सि.सुदूरपश्चिम प्रदेश
बझाङका स्वास्थ्यचौकी प्रमुख भट्ट मदिराको नसामा झ्याप (भिडियोसहित)
काठमाडौं–२८ बझाङमा थलारा गाउँपालिका वडा नम्वर एकका स्वास्थ्यचौकी प्रमुख कार्यालयमा मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको स्थानियले जनाएको छ ।
थलारा गाँउपालिका–१ का स्वास्थ्य चौकी प्रमुख महेश भट्ट मदिराको नशामा झ्याप भएर कार्यालयमा देखिएको फोटो भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।
उनको एक भिडियो सातगाउँले फेला पारेको छ ।
उनी प्रायजसो मदिरा सेवन गरेरै कार्यालय पुग्ने गरेको स्थानियले बताइएको छ ।
भिडियो स्रोत स्थानियः