खेलकुद
खातामा १ सय विकेट पुगेपछि सन्दीप लामिछाने
बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेटको आँकडा पार गरेका हुन् । उनले ५४ खेलमा यो सफलता हात पारेका हुन् ।
अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडीको रेकर्ड छ । उनले ५३ खेलमा १०० विकेट लिएका हुन् ।