Banner Newsकर्णाली प्रदेशजिवनशैलीविजनेश
फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’
सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आएका छन् । तस्बिरः सुरेश आचार्य/रासस