मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
गुल्मीको रिडीमा बस दुर्घटना, १३ जना घाइते – Shivalaya TV
Banner Newsस्वास्थ्य

गुल्मीको रिडीमा बस दुर्घटना, १३ जना घाइते

पोखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा १३ घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडकखण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना परेको हो । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको प्रहरीले बताएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker