मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
लामखुट्टेबाट जोगिने उपाय – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीदेशस्वास्थ्य

लामखुट्टेबाट जोगिने उपाय

काठमाडौंः देसभर गर्मी बढेसँगै लामुखुट्टे बढेसँगै डेंगुको जोखिम बढेको छ ।

लामखुट्टे भगाउन बालिने धूपले श्वासप्रश्वास स्वास्थ्यमा असर गर्छ । त्यसैले झुलको प्रयोग स्वास्थ्यका लागि सार्वाधिक उपयुक्त मानिन्छ ।

लामखुट्टे मार्ने धुप बाल्नैपरे पनि विभिन्न सावधानी अपनाउनुपर्छ । हावा आउजाउ नगर्ने ठाउँमा त्यस्तो धूप बाल्नु हुँदैन । आगलागि हुने सम्भावना हुने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

घरभित्र कपुर जलाएर केही मिनेट सबै झ्याल–ढोका बन्द गर्दा घरभित्र पसेका सवै लामखुट्टे मर्छन् ।

आर्युवेदका अनुसार घरको झ्यालमा तुलसीको बोट राख्दा पनि लामखुट्टेबाट जोगिन सकिन्छ ।

यस्ता केहि उपाय अवलम्वन गरे लामखुट्टेवाट सर्ने डेंगुको जोखिमवाट वाँच्न सकिन्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker