Banner Newsराजनीति
जनता समाजवादी पार्टी फुटेको छ
![](https://shivalayatv.com/wp-content/uploads/2024/05/1000021900-780x470.jpg)
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।
नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/05/10000218996086164277563138929-300x285.jpg)