Banner Newsकोशी प्रदेशराजनीति
रास्वपा उम्मेदवारको वडामै ६ प्रतिशत मत सय मत पनि कटेन
रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले आफ्नै वडाबाट अपेक्षित मत प्राप्त गर्न सकेका छैनन् । माङसेबुङ गाउँपालिका वडा नम्बर २ बाट उनले जम्मा ९६ मतमात्र अर्थात ६ प्रतिशत प्राप्त गरे ।
सो वडामा एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।