मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
भण्डारीलाई पछी पार्दै सुहाङ नेम्वाङले पहिलो पटक लिए अग्रता – Shivalaya TV
Banner Newsकोशी प्रदेशदेशराजनीति

भण्डारीलाई पछी पार्दै सुहाङ नेम्वाङले पहिलो पटक लिए अग्रता

काठमाडौंः ईलाम क्षेत्र नं. २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नं. १, २, ३ र ४ को मतगणना सकिएको छ।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन्। नेम्वाङले २५४२ मत ल्याएका छन् भने खड्काले २१९७ मत ल्याएका छन्।
यहाँ एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन्। यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्।
सनिबार भएको उपनिर्वाचनको मतगणना आजवाट गणना शुरु भएको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker