मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बझाङ्गमा एमालेको अग्रता कायमै – Shivalaya TV
Banner NewsBanner news (with photo)देशसुदूरपश्चिम प्रदेश

बझाङ्गमा एमालेको अग्रता कायमै

काठमाडौंः प्रदेश सभाको उपनिर्वाचन अन्तर्गत् जारी मतगणनामा बझाङ्गमा नेकपा (एमाले) का दमन भण्डारीले सुरूआतदेखि नै अग्रता कायम राखेका छन्।

छबिसपाथिभरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिका वडा नम्वर ९ को मतगणना गर्दा एमाले उम्मेदवार भण्डारीले दुई हजार ८७ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले एक हजार ३ सय ७४ मत पाएका छन्।

तेस्रो ठाउँमा झरेका नेपाली कांग्रेसका उम्मेदवारी अभिषेक सिंहले भने एक हजार २ सय ९२ मत पाएका छन्।

हाल मतगणना कायमै रहेको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker