कोशी प्रदेशराजनीति
आफूलाई मतदान गर्दै रास्वपाका उम्मेदवार मिलन लिम्बू
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट इलाम-२ का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ- २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका छन् । सो मतदान केन्द्रमा जम्मा १ हजार २ सय ७ मतदाता छन् ।
मतदाताहरुले आजका दिन बिनाकुनै डर, धाक, धम्की, प्रलोभनमा नपरी विवेकका साथ आफ्नो मत उनको आग्रह छ ।