ताजा समाचारपर्यटनवाग्मती प्रदेश
काठमाडौंको कमलपोखरीमा फुलेको ज्याकाराण्डा फूल
काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर : रासस।