Banner News
आज बैशाख १२ गते, आज गोरखा महाभूकम्पको ९ वर्ष पूरा भएको छ
वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूडको महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो । गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो ।
आज सोही भूकम्प गएको ९ वर्ष पूरा भएको छ ।