मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सल्यानमा बस दुर्घटना हुदा १४ जना घाइते । – Shivalaya TV
Banner News

सल्यानमा बस दुर्घटना हुदा १४ जना घाइते ।

रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको हो ।

बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटनामा १४ जना घाइते भएका हुन् ।

दुर्घटना चालकसहित १४ जना घाइते भएका र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । अहिले प्रहरीले घटनास्थलमा उद्धारको कार्य गरिरहेको छ ।

बस पल्टिएर सडकभन्दा तल खसेको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker