मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सुर्खेतमा ज्वाला ट्रेडर्सको गोदाम आगलागी । – Shivalaya TV
Banner Newsकर्णाली प्रदेशदेश

सुर्खेतमा ज्वाला ट्रेडर्सको गोदाम आगलागी ।

सुर्खेत । वीरेन्द्रनगर नगर पालिका -६ मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।

आइतबार दिउँसो करिब २ बजेदेखि आगलागी भएको हो । अहिले आगो निभाउनका वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएपनि आगो नियन्त्रणमा आएको छैन ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार आगलागीको कारण भने खुलेको छैन ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker