जिवनशैलीमुख्य समाचारराजनीति
अनेरास्ववियु CTEVT राष्ट्रिय कमिटीकाे छैटौं सम्मेलन : सचिवमा मुगुका सुनार सर्वसहमत ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019795-780x470.jpg)
नेकपा एमालेकाे भातृ संगठन अर्थात विधार्थि सगठन अनेरास्ववियु सि टि भि टि काे छैटौं सम्मेलन मा सोरु गा पा ९ मुगुका रुपसिङ सुनार कमिटीको सचिवमा सर्वसहमारुपमा निर्वाचित भएका हुन सुनार यश अघि काेषा अध्यक्ष थिए । बाल्यकाल देखी राजनीतिमा रुचि राख्ने सुनार केहि समय जिल्लाको एक अर्थात नमुना बाल क्लब बाट यात्रा सुरु गरेर उनी उच्च शिक्षाको लागि काठमाडौं प्रवेश गरे काठमाडौंको मानव अधिकार तथा जनशक्ति बिकास केन्द्र मा सि एम ए पढ्नु भयो २०७० मा सोही कलेजोको कमिटी अध्यक्ष समेत भन्नुभएको थियाे । हाल उनि त्रिभुवन विश्व विधालयमा अध्याानरत हुनुहुन्छ ।