Banner Newsसुदूरपश्चिम प्रदेश
बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।