मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
इद मनाउन आज देशभर सार्वजनिक बिदा । – Shivalaya TV
Banner Newsजिवनशैलीदेशलुम्बिनी प्रदेश

इद मनाउन आज देशभर सार्वजनिक बिदा ।

इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाएका छन्। 

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् ।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो।

काठमाडौंबाहेक अन्य ठाउँहरूमा पनि आज इस्लाम धर्मावलम्बीहरूले इद मनाइरहेका छन्।

इद मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker