Banner Newsखेलकुद
भारतमा नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित ।

‘एसएमएस फ्रेन्ड्सिप कप’मा नेपाली टोलीले राज्यस्तरीय क्लब बरोडालाई २७ रनले पराजित गरेको छ ।
जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।