Banner Newsदेशराजनीति
नागरिक उन्मुक्ति पार्टीको बैठकमा श्रीमान र श्रीमती पक्षबीच कुटाकुट ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019070-780x470.jpg)
नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।
वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको बताइएको छ । रन्जिता र रेशम श्रीमान श्रीमती हुन ।