Banner Newsदेशसुरक्षा/अपराध
रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु ।
रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेकाे सूचना अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहनुभएका छन् ।