मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलामा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ – Shivalaya TV
खेलकुददेश

त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलामा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ

त्रिकोणात्मक टी-२० आई क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी हुनेछन् । सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

त्यसअघि नेपालले हिजो हङकङसँग  मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker