मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
टी-२० त्रिकोणात्मक सिरिजको उपाधिकाे लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै। – Shivalaya TV
Banner Newsखेलकुद

टी-२० त्रिकोणात्मक सिरिजको उपाधिकाे लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै।

टि-२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १-१ अङ्क बाँडेका थिए । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker