मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
यसरी मनाईदै स्वस्थ्य सेवा दिवस – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारस्वास्थ्य

यसरी मनाईदै स्वस्थ्य सेवा दिवस

“दक्ष जनशक्ति गणस्तरीय स्वस्थ्य सेवा-निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” नाराका साथ

स्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मिति २०८०/११/१५ गते विहान ८:०० बजे देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगणमा योग अभ्यास, विभिन्न कार्यक्रम सहित औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागि जनाउदै विहान ८:०० बजे देखि दिउसो १ः०० बजे सम्ममा ३० जनाले रक्तदान समेत गर्नुभएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker