Banner Newsअर्थव्यवस्थाजिवनशैलीबिचारविचार दृष्टिकोण
आफ्नो पीडा लुकाएर समाजसेवामा : प्रर्जा
![](https://shivalayatv.com/wp-content/uploads/2024/10/1000031345.jpg)
काठमाडौं -१८ असोज
चार दिनसम्मकाे अविरल वर्षाले देशका विभिन्न भागमा जनजीवन प्रभावित बनाइरहेको अवस्थामा धादिङको बेनिघाट रोराङ-१ चिम्बाङको चेपाङ समुदायमा जन्मिएका समाजसेवी बिकास प्रर्जा दिन रात नभनी उद्धार कार्यमा सक्रिय छन्।
बाढीले ठुलो जनधनको क्षति पुर्याइरहेको समयमा, पिडित समुदायलाई राहत पुर्याउन र उद्धार गर्न प्रर्जा अग्रसर देखिएका छन् । समाजसेवी प्रर्जा आफै पनि बाढीपीडित हुन् आफ्नै पिडा थाती राखेर, प्रर्जा निरन्तर जनताको सेवा गर्दै आउनुभएको छ ।
कहिले राहत सामग्री लिएर त कहिले उद्धार टाेलि सहिद, उहाँ विभिन्न स्थानमा पुग्दै पीडितहरुलाई सहयोग पुर्याउनु भएको छ ।निरन्तर समाजसेवामा लागेको बिगत ७ बर्ष पुगेको उहाँ बताउँछन्
![](https://shivalayatv.com/wp-content/uploads/2024/10/10000313462818159889722860843-480x1024.jpg)
![](https://shivalayatv.com/wp-content/uploads/2024/10/100003134541692742073804450-300x150.jpg)