मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौंको भारी बर्षा पश्चात धुलाम्य बन्यो सडकः – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीदेशवाग्मती प्रदेशस्वास्थ्य

काठमाडौंको भारी बर्षा पश्चात धुलाम्य बन्यो सडकः

काठमाडौः साउन २५ गते रातिको बर्षा र बाढीले खोला किनारका घरका एक तल्लासम्मका घर तथा सडकरु डुबान भई हाल हिलाम्मे भएका छन् । खोला, नदीको पानिको बहाब घटेसँगै हाल भने सडकहरु हिलाम्मे बनेका छन् । हाल खोला किनारका सडकहरुमा रेनकोट नलगाई हिने मान्छे चिन्न गाह्रो अबस्था बनेको छ । अहिले मोटरसाएकलमा जानेहरु रेनकोट लगाएर यात्रा गर्छन् । “यसो गर्नुको बाध्यता कपडामा तथा शरीरमा धुलोको असर नपुगोस भन्ने हो” मोटरसाईकल यात्री भन्छन् ।

खोला छेउका व्यवसायी, घरधनी भन्छन् “हामी बर्षौ पश्चात धुलोमुक्त भएका थियौ अब कहिले पहिले जस्तो सफा हुने थाहा छैन” स्थानियले भने ।हाल खोलाछेउका क्याफेमा बाहिर बसेर खानसक्ने अवस्था छैन । मोटरसाइकल यात्रीलाई पनि कठिन भएको छ ।

हाल बर्षाद सकिए सँगै राजधानी काठमाडौं उपत्यकाभित्रका सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन् । भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्टाखुल्टी बाक्लो रूपमा देखिन थालेका हुन् ।

 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker