Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारविजनेश
चाडपर्व नजिकीदै गर्दा ह्वात्तै घट्यो इन्धनको मु्ल्यः
काठमाडौंः नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गर्दै मूल्य घटाएको छ । नेपाल आएल निगमका अनुसार पेट्रोल, डिजेल, र मट्टीतेल तथा ह्वाई इन्धनको मूल्य घटाएको छ ।
सोमबार असोज १४ गते राती १२ बजेवाट लागु हुने गरी निगमले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
नयाँ मुल्य अनुसार काठमाडौंमा पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७, प्रतिलिटर भएको निगमले विज्ञप्तीमा जारी गर्दै जनाएको छ । ग्यासको मुल्य भने भारतवाट ४१ रुपैयाँ बढेर आएको छ तर नेपालीहरुको महान चाडपर्वलाई मध्यनजर गरी तथावत राखिएको निगमले जनाएको छ ।
हेर्नुहोस् मुल्यसूची