Banner NewsBanner news (with photo)देशराजनीति
प्रधानमन्त्री ओली आज नेपाल फर्किदै
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज नेपाल फर्किने हुनुभएको छ ।
उनी आज बेलुका चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने कार्यम्रम रहेको छ । संयक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली ४ असोजमा अमेरिकाको न्युयोर्कमा गएका थिए ।