Banner News
राप्रपाको तर्फबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै ज्ञानेन्द्र शाही
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सर्वदलीय बैठकमा राप्रपाले कार्यबाहक प्रधानमन्त्री प्रकाशमानसिंहलाई ८ बुदेँ ध्यानाकर्षण पत्र बुझाएको छ । सो पत्रमा विपत्ति न्यूनीकरण गर्न आवश्यक सुझाव र सहयोग प्रतिबद्धताका साथै विपत्तिमा कालोबजारी गर्न १००% भाडादर बढाउने हवाई उडान कम्पनीलाई कारबाही गर्न गरिएको छ ।