Banner NewsBanner news (with photo)ताजा समाचारदेश
आज संविधान दिवस, दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/दरवारमार्गमा-संविधान-दिवस-१-780x470.jpg)
असोज-३ आज दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दसौ वर्षमा प्रवेश गरेको अवसरमा आज देशभर संविधान दिवस मनाइँएको छ ।
आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना गरिएको छ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरि सर्वसाधारण धरहरा चढेका छन् । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।
तस्विर