Banner Newsखेलकुदजिवनशैली
कप्तान रोहितकुमार पौडेल वर्ष उत्कृष्ट खेलाडी घोषित
नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको स्पोर्ट्स अवार्डमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।