मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
पूर्वसचिव भीम उपाध्यायले पाए सफाइ – Shivalaya TV
जिवनशैलीसुरक्षा/अपराधसूचना / प्रबिधि

पूर्वसचिव भीम उपाध्यायले पाए सफाइ

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्यायले सफाइ पाएका छन् । विशेष अदालतले पूर्वसचिव उपाध्यायलाई सोमबार सफाइ दिने फैसला सुनाएको हो । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला सुनाएको हो । विशेषले केहीको हकमा भने दोषी ठहर गर्ने फैसला सुनाएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker