Banner Newsखेलकुद
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली महिला भलिबलका १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको छ ।